logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

प्रचण्ड आफै आर्कमा लगाए यस्तो नारा …


  • राजनीति
  • बिहिबार, माघ २२ २०७७

आज घोषित आम हड्ताल सफल बनाउन पुस्पकमल दाहाल (प्रचण्ड) पनि सडकमा आएका छन् । प्रचण्ड ललितपुरस्थित सातदोबाटो चोकमा निस्किएका हुन् । त्यहा केपी ओली र वर्तमान सरकारका विरुद्ध चर्का चर्का नाराहरु घन्किएकाछन ।

प्रचण्ड-नेपाल समूहले आज असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ ।

हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन् । नेता नारायणकाजी रत्नपार्कको जुलुसको नेतृत्व गरिरहेका छन् भने । कलंकीको सडकमा निस्किएकी नेतृ अष्टलक्ष्मी शाक्यलाई भने बिहानै प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार