logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रचण्ड सुटुक्क सिंगापुर किन


  • राजनीति
  • सोमबार, असार ४ २०७५

तत्कालीन माओवादी केन्द्रका अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अचानक सिंगापुर गएका छन् । स्रोतका अनुसार प्रचण्ड सिता दाहालको उपचारको लागि उनी सिंगापुर गएका हुन् ।

सीता दाहालको कलेजोमा समस्या रहेको छ । यस अघि पनि सिंगापुरमै उपचार गरिएको थियो । कलेजोमा फेरि समस्या देखिएको चिकित्सकले बताएपछि उपचारका लागि प्रचण्ड सिताको फ्लोअपको लागि सिंगापुरतर्फ लागेको बताइएको छ ।

प्रचण्ड हिजो राति ८ बजे पत्नी सिता दाहालको उपचारको क्रममा ३ दिनको लागि सिंगापुर गएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार