logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

प्रचण्डद्धारा हरित क्रान्तिको घोषणा


  • राजनीति
  • बुधबार, माघ २८ २०७७

पुर्व प्रधानमन्त्री तथा नेकपा बहुमतका अध्यक्ष पुष्पकमल दाहाल ले अब ग्रीन क्रान्ति गर्ने घोषणा गरेका छ ।

आज काठमाडौमा आयोजित बिरोध सभालाइ सम्बोधन गर्दै आफुहरु नेपाली जनताको शरणमा परेको भन्दै कुनै मन्दीरमा गएर जनता ठग्ने काम नगर्ने बताएकाछन ।

उनले प्रधानमन्त्री पदका लागी आन्दोलन नगरिएको समेत बताएकाछन

राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र ह’त्या गर्ने अभिव्यक्ति दिएको आरोप लागेपछि नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहकी नेता रामकुमारी झाँक्री चर्चाको शिखरमा छिन् । उनलाई पक्राऊ गर्न सत्तारुढ नेकपा निकट नेता कार्यकर्ताको दबाब बढेको छ । प्रहरीले उनलाई पक्रा’ऊ गर्ने तयारी पनि गरेको छ ।

काठमाडौंमा आएपछि झाँक्रीलाई पक्राऊ गर्ने तयारी भइरहँदा उनी भने आज भृकुटीमण्डपमा देखापर्ने भएकी छिन् । नेकपाको प्रचण्ड-नेपाल समूहले आयोजना गरेको विरोध सभामा रामकुमारी पनि बोल्ने भएकी छिन् ।

उनले भृकुटीमण्डपमा बोल्न पाएमा राष्ट्रपति भण्डारीविरुद्ध कडा अभिव्यक्ति दिने बुझिएको छ । झाँक्री विरोध कार्यक्रममा पुगिसकेकी छिन् ।

झाँक्रीले सामाजिक सञ्जालमा आफू प्रदर्शनका लागि सडक पुगिसकेको लेखेकी छिन् । उनी तस्बिर समेत हालेकी छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार