राजनीति
नयाशक्ती नेपालका सयोजक डाक्टर बाबुराम भट्टराईले जन्मदिनको फोटो सार्वजनिक गरेका छन । उनी ६५ वर्षमा प्रबेश गरेकाछन ।
आफ्नी श्रीमती हिसिला यमी सग सामान्य केक एक आपसमा खुवाएको फोटो सार्वजनिक गरेकाछन । र लेखेका छन ।
६५ बर्ष प्रवेशको सन्दर्भमा शुभकामना व्यक्त गर्नहुने सबै साथीहरू र महानुभावहरूमा धेरै धेरै धन्यवाद!
बाँचुन्जेल मानव जातिकै सेवामा लागिरहन पाइयोस् र आफु जन्मेको देश र समाजलाई सुख र सममृद्धिको खुट्किलोमा अघि बढ्न योगदान गर्न सकियोस् यही प्रतिबद्धता गर्दछु!