logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेकपा स्याङ्जाले जनयुद्ध दिवस मनायो


  • राजनीति
  • शनिबार, फाल्गुन १ २०७७

नेत्र बिक्रम चन्द विप्लव नेतृत्व बिद्रोही दल नेपाल कम्युनिष्ट पार्टीले २६ औं जनयुद्ध दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाएको छ । यस्तै क्रममा नेकपा स्याङ्जाले पनि भब्यतापुर्वक मनाएको समाचार प्राप्त भएको छ ।

स्याङ्जाको एक अज्ञात स्थलमा भएको कार्यक्रम जनताको माझमा कार्यक्रम गरि मनाएको जनाएको छ । जिल्ला इन्चार्ज रुबेलको प्रमुख आतिथ्यता उक्त कार्यक्रम सम्पन्न भएको जानकारी दिएको छ । कार्यक्रममा पत्रकार प्रकाश डुम्रेको समेत उपस्थिति रहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार