logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अखिल क्रान्तीकारीका दुई नेताको जनवादी विवाह सम्पन्न


  • राजनीति
  • शनिबार, फाल्गुन १ २०७७

बिद्रोही दल नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रीतिमा चौधरीले जनवादी बिबाह गरेकी छन ।
जनयुद्धको २६ औं बर्षगाठको अवसरमा संगठन अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य प्रीतिमा चौधरी र अखिल (क्रान्तिकारी) बाके जिल्ला उपाध्यक्ष राकेश दाहाल बिच जनवादी बिवाह कार्यक्रम मार्फत बिवाह सम्पन्न भएको छ स्रोतले जनएको छ ।

२६ औं जनयुद्ध दिवसको सन्दर्भ पारेर उनीहरु बिवाह बन्धनमा बाधिएका हुन । नेपाली समाजको बिशेषता अनुसार यो बिबाह अंतरजातिय बिबाहको रुपमा समेत हो । प्रीतिमा चौधरी अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलन बाट केन्द्रीय सदस्य भएकी हुम । दाङ्ग घर भएकी चौधरी अखिल क्रान्तिकारी भित्र हक्की स्वाभाव भएकी नेतृको रुपमा स्थापित छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार