राजनीति
बझाङ- १२ वर्षीया बालिकाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ ।
थलारा गाउँपालिका–६ सेरालागाउँ की १२ वर्षीया पावर्ती गिरीको शव गाउँ नजिकैको वनमा रुखमा पासो लगाएको अवस्थामा फेला परेको हो ।
बुधबार बेलुका गाउँ नजिकै रहेको वनमा झुण्डिको अवस्थामा बालिकाको शव फेला परेको प्रहरी नायव उपरीक्षक ऋषिराम कडेलले बताए।
बालिकाको शव परीक्षणका लागि स्वास्थ्य चौकी झोतामा ल्याइएको छ ।