logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रधानमन्त्रीद्धारा आकस्मिक राजिनामा


  • राजनीति
  • शुक्रबार, फाल्गुन ७ २०७७

राजनीतिक सं’क’ट झन पे’चि’लाे बन्दै गएपछि जर्जियाका प्रधानमन्त्री गियोर्गी गखारियाले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले बिहीबार वक्तव्य जारी गर्दै आफु प्रधानमन्त्री पद त्याग गर्ने निश्कर्षमा पुगेको जानकारी दिएका हुन् ।

संसद सदस्य तथा संयुक्त राष्ट्रिय आन्दोलन पार्टीका प्रमुख निका मेलियालाई गिरफ्तार गरेको विषयमा सत्तारुढ दलसँग भएको सहमतिअनुसार उनले राजीनामा दिन लाग्नुभएको जनाइएको छ ।

मेलियालाई गि’र’फ्ता’र गर्नु गल्ती भएको स्वीकार गरिएको छ । यस घटनालाई देशकै खतरनाक राजनीतिक घ’ट’नाको रूपमा लिइएको अधिकारीहरुले जनाएका छन् । वि’वा’दमा परेपछि जर्जियाको संसदले मेलियाको सांसद पद मंगलबार नि’लम्ब’न गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार