logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

परियारकाे ठाउँमा झा प्रदेश प्रमुख नियुक्त


  • राजनीति
  • शुक्रबार, फाल्गुन ७ २०७७

नेपाल सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम रौतहट निवासी झालाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार