logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रचण्डसग रहेका ‘पिएलए’लाई गिरफ्तार गर्दै : किन दुख्यो सरकारको टाउको !


  • राजनीति
  • आइतबार, फाल्गुन ९ २०७७

नेकपा वि’भा’ज’नसंगै गहिरिएकाे राजनीतिक सं’क’टको असर चाैतर्फी परेकाे छ। सरकारले पुर्व भिआइपीकाे सु’र’क्षा’मा भारी कटाैती गरेसंगै निकै चर्चामा रहे वि’भा’जि’त दल नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । सशस्त्र र प्रहरीकाे टिम फर्किएपछि उनलाई सुरक्षा चुनाैती थपिएकाे भन्दै पुर्व ज’न’मु’क्ति से’नाकाे एक टुकुडीले प्रचण्ड काे सुरक्षाकाे जिम्मेवारी लियाे ।

ज’न’मु’क्ति सेनाका बटालियन कमाण्डर प्रलाेक नेतृत्वमा रहेकाे टिमले अहिले प्रचण्डकाे मुख्य सु’र’क्षा’काे जिम्मेवारी लिएकाे छ। तर यसबारे विभित्र टिकाटिप्पणी हरु हुन थालेका छन् । यु’द्धको झल्को दिने गरि प्रचण्डले उक्त कदम उठाएकाे भन्दै सरकारकाे चासाेकाे बिषय बनेकाे छ।

स्राेतका अनुसार याे कानुनी राज्यकाे खिलापमा छ र गृहमन्त्रालयका अधिकारीहरु सुष्म अध्यान गरिरहेका छन् । सम्बन्धि व्याक्तिले सु’र’क्षा रणनीति अनुसार सशस्त्र एव प्रहरीकाे नियमावलीले सुरक्षा अपुग भए स्पष्ट कारण सहित थप माग गर्नसक्छ ।

प्रचण्डकाे उक्त कदम गृहमन्त्रालयकाे टाउकाे दुखाइकाे बिषय बनेकाे छ। स्राेेेत भन्छ नियमावली भन्दा बाहिर रहेक कानुनकाे बिरुद्ध उभिय जाे काेहिलाईपनि का’र्वाही हुन्छ। गृहले प्रचण्डकाे सुरक्षामा रहेकाेे उक्त टिमलाई नियन्त्रणमा लिने तयारी गरेकाे बुझिएकाे छ ।

सरकारले सु’र’क्षा’कर्मी फिर्ता बोलाउने निर्णय गरेको लगतै प्रचण्डले पुर्व ज’न’मु’क्ति से’ना’को टोलीलाइ सु’र’क्षा’को जिम्मेवारी लिएकाे थियाे । आजकल का’लो सु’ट, का’लो चस्मासहित ज्या’नप’रेका ६ जना युवा रातो नम्बर प्लेट भएको स्कोर्पियो गाडीबाट फुत्त निस्कछन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सरकारी सुरक्षाकर्मीभन्दा पहिला नै यो टोलीले प्रचण्डको गाडी रोकिएपछि घे’रा हल्छन् र प्रचण्डलाई गाडीबाट उत्रँदा वरिपरीको सबै नि’ग’रा’नी गर्छन्।

टेलिभिजनका पर्दामा उत्तर कोरियाका राष्ट्रपति किम उनले आफ्ना निम्ति खटाएका स्ना’इ’प’र क’मा’ण्डो टोली जसरी उनको सु’र’क्षा’मा खटिएको देखिन्छन् त्यस्तै शैलीमा प्रचण्डको स्ना’इ’प’र टोली खटिएको देखेपछि उनको सु’र’क्षा’र्थ खटिएका स’श’स्त्र प्रहरीका सुर’क्षा’कर्मीहरु पनि केही दिनदेखि अन्यौ’लमा छन्।

प्रचण्डका वरिपरि बा ९ प ६३९९ नम्बरको रातो नम्बर प्लेटको स्कोर्पियो गाडीमा देखिएका का’ला सु’ट’धा’री स्न्या’इ’प’र क’मा’ण्डो’हरु को हुन् ? राज्यका सु’र’क्षा निकायहरुलाई आधिकारिकरुपमा थाहै नदिई प्रचण्डको रक्षाका लागि खटिएका यी क’मा’ण्डो’हरु कसको नि’य’न्त्र’ण, रेखदेख र क’मा’ण्ड’मा छन्? सा’र्व’जा’निक भएको छैन। स्रोतअनुसार, यो टोली गएको बुधबारदेखि प्रचण्डको साथमा देखिएको छ।

प्रचण्डका वरिपरि बा ९ प ६३९९ नम्बरको रातो नम्बर प्लेटको स्कोर्पियो गाडीमा देखिएका का’ला सु’ट’धा’री स्न्या’इ’प’र क’मा’ण्डो’हरु को हुन्? राज्यका सु’र’क्षा निकायहरुलाई आधिकारिकरुपमा थाहै नदिई प्रचण्डको र’क्षा’का लागि खटिएका यी क’मा’ण्डो’हरु कसको नि’य’न्त्र’ण, रेखदेख र क’माण्डमा छन्? सा’र्व’जा’नि’क भएको छैन।

सरकारले पूर्वप्रधानमन्त्रीहरूको सु’र’क्षा’मा खटिएका अगुवा सु’र’क्षा’कर्मी र गाडी फिर्ता गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अगुवा सु’र’क्षा पूर्वज’न’मु’क्ति से’ना (पि’ए’ल’ए)ले नीजि गाडीमा अनिवार्य का’र्गे’ट दिन थालेका छन्।

स्ना’इ’प’र जस्ता देखिने एकै ड्रे’स’का करिब आधा दर्जन ता’लि’म’प्राप्त पि’ए’ल’ए’ले सु’र’क्षा दिन थालेको हो। उनीहरू तस्बिरमा देखिएको नीजि नम्बर प्लेटको स्कारपियो गाडीमा अगुवा सु’र’क्षा’का रुपमा देखा परेका हुन शा’न्ति प्रक्रियामा आउनासाथ प्रचण्डको पहिलो सु’र’क्षा घे’रामा रहेका तालिमप्राप्त पि’ए’ल’ए खटिएका हुन्। उनका साथमा ह’ति’या’र भने छैन। तर, सबै ल’डा’कू ता’लि’म’प्राप्त र पो’ख्त रहेको बताइएको छ।

बा ९ प ६३९९ नम्बरको रातो नम्बर प्लेटको गाडीमा ति पि’ए’ल’ए खटिएका छन्। जुन विषयको जानकारी सरकारलाई दिइएको छैन। एक सातादेखि पि’ए’ल’एको का’र्गे’ट हिँड्न थालेको छ।

‘सरकारले नि’यत’बस सुर’क्षा’क’र्मी खोसेपछि सु’र’क्षा’का निम्ति पि’ए’ल’ए खटिएका हुन् । जसलाई पार्टी र प्रचण्ड परिवारले नै तलबमा राखेका छन्’, स्रोतले भन्यो। गृह मन्त्रालयले सरकारलाई जानकारी नदिई त्यसरी सुर’क्षा’क’र्मी राखिएको विषयमा खोजीनीति थालेको अधिकारीहरूले बताएका छन्। प्रचण्डको सुर’क्षा’मा खटिएका ५९ जना सु’रक्षा’क’र्मी प’रि’चा’लन गरिएको थियो। जसमा ४३ जना फि’र्ता भएपछि पि’ए’ल’ए खटाइएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार