logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आजबाट रवि लामिछानेले नयाँ कार्यक्रम ल्याउदै


  • राजनीति
  • मंगलबार, फाल्गुन ११ २०७७

चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले मंगलबारबाट नयाँ कार्यक्रम सुरु गर्ने भएका छन्। सोमबार लामिछाने आफैँले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन्।

उनले मंगलबार विहान ११:४५मा यसबारे विभिन्न माध्यमबाट जानकारी दिने बताएका छन्। यसअघि उनले न्युज २४ टेलिभिजनमा ‘सीधा कुरा जनतासँग’ चलाएका थिए।

न्युज २४ टेलिभिजनले सोही नाममा नयाँ प्रस्तोता राखेर कार्यक्रम चलाइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार