राजनीति
म्यानमारको सैनिक शा’स’कवि’रुद्ध प्र’द’र्श’नमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गो’ली चलाउँदा एकै दिन ३८ जना मा’रि’एका छन् ।
सेनाले सत्ता हातमा लिएपछि हालसम्म ५० प्र’द’र्श’न’का’री मा’रिइ’सकेका छन् । बुधबारको प्र’द’र्श’न’मा मात्रै ३८ जनाको गो’ली लागेर मृ’त्यु भएको बीबीसीले जनाएको छ ।
म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखमा शासन सत्ता हातमा लिँदै एक वर्ष संकटकाल घोषणा गरेको थियो । सेनाले राष्ट्रपति विनमिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकीसहितका नेताहरुलाई हि’रा’स’तमा लिएको छ ।
सैनिक ‘कू’को विरोधमा म्यानमारमा दिनहुँजसो ठूला प्र’द’र्शन हुँदै आएका छन् ।