logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ओलीका सचेतकसंग पुर्व सभामुख महराकाे भेट


  • राजनीति
  • बिहिबार, फाल्गुन २० २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता तथा पूर्व सभामुख कृष्णबहादुर महरा र नेकपा ओली समूहका नवनियुक्त प्रमुख सचेतक विशाल भट्टराई गफिँदै । सांसदहरुलाई कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको छ । खोप लगाउन उनीहरु सिभिल अस्पताल पुगेका हुन् । यसअघि सभामुख अग्निप्रसाद सापकोटाले पनि खोप लगाईसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार