logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेकपा माथिको प्रतिबन्ध फुकुवा गर्ने मन्त्रीपरिषदको निर्णय


  • राजनीति
  • बिहिबार, फाल्गुन २० २०७७

सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र नेकपा बीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ ।

‘शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको छ’ एक मन्त्रीले भने, ‘दुबै वार्ता टोलीबीच भएको सहमति पनि अनुमोदन गरेका छौं

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार