logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेकपाका प्रभावशाली पिबिएम भरत बम ‘रणबिर’ गिरफ्तार


  • राजनीति
  • शनिबार, असार १६ २०७५

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली पोलिटब्यूरो सदस्य भरत बम ‘रणवीर’लाई प्रहरीले गिरफ्तार गरेको छ । रणवीरलाई प्रहरीले शनिबार राजधानी काठमाडौँको सुन्धाराबाट गिरफ्तार गरेको हो ।

जनगणतान्त्रिक सम्पर्क समाजले आयोजना गरेका धु्रवीकरण कार्यक्रम सहभागी भएर फर्कदै गर्दा नेता रणवीरलाई प्रहरीले गिरफ्तार गरेको नेकपाले बताएको छ ।

आज नै पोलिट्ब्यूरो सदस्य पदम राई, पार्टीका सल्लाहकार समितिका अध्यक्ष इश्वरी दाहाल, केन्द्रीय सदस्य मकर गुरुङसहित चार दर्जन नेता–कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार