logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

धाैलागिरिमा युवा संगठन विस्तार तिब्र


  • मुक्ति गैरे
  • शुक्रबार, चैत्र ६ २०७७

धाैलागरिमा नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठनले तिब्रता दिईएकाे छ । यसै सन्दर्भमा म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा
सोनम पुनको नेतित्वमा ११ सदस्यीय ईकाई बजार कमिटी बिस्तार गरेको छ । उक्त विस्तार अभियानमा युवा संगठन नेपाल केन्द्रीय सदस्य तथा धौलागिरी ब्युरो ईन्चार्ज बिजय कुमार,पार्टी म्याग्दी जिल्ला इन्चार्ज -दिपाको उपस्थित रहेको जानकारी दिएका छन् । यसै क्रममा राष्ट्रिय सम्मेलनलाई मध्यनजर गर्दै धौलागिरीका विभिन्न जिल्लाहरु बाग्लुङ,म्यादी, पर्बत, मुस्ताङ लगायतका जिल्लाहरुमा एकिकृत युवा अभियानको रुपमा गाउँ,नगर, टोलमा संगठन बिस्तार गर्ने क्रम जारिरहेको छ जानकारी उक्त संगठनका प्रचार ब्युरो सदस्यले बताउनु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार