logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

कांग्रेस नेता जाेसीकाे निधन !


  • राजनीति
  • शुक्रबार, चैत्र १३ २०७७

काँग्रेस नेता नवीन्द्रराज जोशीको उपचारका क्रममा निधन भएको छ । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री समेत रहेका उनको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति निधन भएको उपचारमा संलग्न चिकित्सक राजीव झाले पुष्टि गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार