नेपाल पत्रकार महासंघ,बाँके शाखामा अाज तालाबन्दी भएको छ । पत्रकार महासंघ बाँकेले फर्जी सदस्यता वितरण गरेको भन्दै केपी अाेलि समुह निकट प्रेस चाैतारिले अाज तालाबन्दी गरेको हाे । उक्त समुहले गैर पत्रकारको नाम पनि नामावली प्रकाशित गरेको भन्दै तालाबन्दी गरेको बताएको छ । साथै उक्त समुहले याे बिषयमा प्रष्ट छानबिन नहुँदासम्म निर्वाचन हुन नसक्ने बताएको छ ।