logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको अभियानमा जुट्न आह्वान


  • मुक्ति गैरे,काठमाडौं
  • आइतबार, चैत्र १५ २०७७

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कपिलवस्तु बुद्धभुमी नगर समितिको तेस्रो नगर सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनबाट प्रकाश खनालको अध्यक्षतामा १७ सदस्यीय नगर समिती चयन गरिएको छ । आज उक्त संगठनकाे भेलालाई सम्बाेधन गर्दै जिल्ला अध्यक्ष विष्णु बहादुर राउतले विद्दमान शैक्षिक अराजक,विकृति,विसंगति र दलालिका विरुद्धमा घनिभुत संघर्ष गर्दै वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको महान अभियान जुट्न आह्वान गर्नु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार