logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

पुनरावलोकनकाे लागि प्रचण्ड सर्वोच्च पुगे !


  • राजनीति
  • मंगलबार, चैत्र १७ २०७७

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन उनी अदालत पुगेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार