logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आकस्मिक मन्त्रीपरिषद्काेे बैठक !


  • राजनीति
  • शुक्रबार, चैत्र २० २०७७

प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु भएको छ । शुक्रबार विहानैदेखि बालुवाटारमा आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बसेको हो ।

विहान साढे ८ बजेदेखि शुरु भएको बैठकमा १५ जना मन्त्री उपस्थित छन् । बैठकले केही महत्वपूर्ण निर्णय गर्ने स्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार