म्यानमारमा सेनाले गरेको दमनका विरुद्ध अखिल (क्रान्तिकारी) ललितपुरले जिल्ला स्थित पाटन बहुमुखी क्याम्पसमा क्रान्तिकारीले प्रर्दर्शन गरेको छ ।
क्रान्तिकारी(ललितपुर)ले आयोजना गरेको प्रदर्शनमा विद्यार्थीहरूले “Justice for Myanmar”, “We with myanmar people’s “, ” Down Down Myanmar military fasicism ” लगाएतका नाराहरू बोकेका प्लेकार्डहरू बोकेका थिए । अहिले विश्वका अधिकांश देशहरूले म्यानमारको सैनिक शासनका विरुद्ध संसारभरबाटै तिब्र आक्रोश पोखिरहेकाछन ।
हालसम्म म्यानमारको सेनाले ४३ भन्दा बढी बालबच्चाहरूको ह’त्या गरिसकेको भने त्यहाँ सयौं नागरिक प्रदर्सनकारीहरूलाई क्रुरतापुर्वक सैनिक शासकद्धारा मा’रिएका छन ।