logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बादललाइ पनि कार्वाहीको हुदै, यस्तो पत्र तयार !


  • राजनीति
  • शुक्रबार, चैत्र २७ २०७७

भर्खरै मात्र पुनर्जीवन पाएको नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई कारबाही गर्ने भएको छ । सो पार्टीले राष्ट्रियसभाका सांसद समेत रहेका थापालाई कारवाहीको पत्र तयार गरेको हो ।

पार्टीले आजै सो पत्र संसद सचिवालयमा दर्ता गराउने तयारी गरेको स्रोतले बताएको छ । यसैगरी अर्का सांसद चन्द्रबहादुर खड्कालाई पनि कारबाही सहित स्पष्टिकरण माग्ने तयारी माओवादीले गरेको छ ।

यसअघि माओवादी केन्द्रले केपी ओली सरकारमा रहेका चार जना प्रतिनिधिसभाका सांसदलाई पदमुक्त गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार