मुक्ति गैरे,काठमाडौं
आज नयाँ बर्षको अवसर पारेर नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीको केन्द्रीय कार्यालय तथा सभागृहको शिलान्यास गर्नु भएको छ । कपिलवस्तुकाे शिवगढिमा अाज उक्त शिलान्यास गर्नुभएको हाे ।
साथै एक समारोह बिच महासचिव विप्लवले सभागृहकाे पनि शिलान्यास गर्नु भएको हाे
। उक्त शिलान्यास कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी,कपिलवस्तु जिल्ला ईन्चार्ज जुजारु,पाल्पा ईन्चार्ज तथा अखिल(क्रान्तिकारी)पुर्व केन्द्रीय अध्यक्ष प्रविण,अखिल(क्रान्तिकारी) केन्द्रीय काेषाध्यक्ष नरेन्द्र विक,लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयाेजक विरेन्द्र विक लगायतको उपस्थिति रहेको थियोे ।
साथै उक्त शिलान्यास कार्यक्रममा सयौं नेता कार्यकर्ताकाे उपस्थिति रहेको थियोे ।