राजनीति
????????????????????????????????????
सरकारले भारतका लागि नयाँ राजदूत नियुक्तिमा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलार्इ सिफारिस गरेको छ । केही महिनादेखि रिक्त रहँदै अएको राजदूतमा सरकारले आयुक्त उप्रेतीलाई सिफारिस गरेको हो ।
आज बसेको मन्त्रीपरिषद बैठकले उप्रेतीलार्इ राजदूत बनाउने सिफारिस गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी गराएका हुन् ।