logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

अखिल(क्रान्तिकारी) धादिङमा संगठन विस्तार तिब्र


  • मुक्ति गैरे,काठमाडौं
  • मंगलबार, बैशाख ७ २०७८

नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) धादिङले संगठन सुदृढ तथा विस्तार अभियानलाई तिब्र पारेको छ । आइतबार ३ र सोमबार २ वटा संगठन निर्माण गरेको अखिल (क्रान्तिकारी) धादिङले जनाएको छ ।
अखिल(क्रान्तिकारी)ले महेशधर्म उच्छ माध्यमिक विद्यालयमा सागरको अध्यक्षतामा २१ सदस्यीय, भुवनेश्वरी मा.वि.मा कक्षा ९ र १० मा अमीर क्षेत्रीको अध्यक्षतामा २१ सदस्यीय,कक्षा ११ र १२ मा बिनयको अध्यक्षतामा २३ सदस्यीय र सोमबार मछिन्द्र बहुमुखी क्याम्पसमा कक्षा ९ र १० मा अमृतको अध्यक्षतामा २२ जना त कक्षा ११ र १२ मा महेन्द्रको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको जिल्ला अध्यक्ष अर्पणले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार