logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

डरलाग्दो रुप लिदै काेराेना, आजै २४२८ संक्रमित ५ जनाकाे मृत्युु


  • राजनीति
  • बिहिबार, बैशाख ९ २०७८

पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्‍मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार २५ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार