logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

२४ घन्टामा १४ जनाकाे मृत्यु, २५ सय संक्रमित


  • राजनीति
  • शनिबार, बैशाख ११ २०७८

पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोनाबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा २ हजार ४८६ संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार १३६ पुगेको छ । संक्रमित हुनेको संख्या २ लाख ९७ हजार ८७ पुगेको मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा ३६८ संक्रमित निको भएका छन् । हाल १६ हजार ८२८ संक्रमित आइसोलेसनमा छन् भने ७१ जना क्वारिन्टिनमा छन् ।

नेपालमा हालसम्म २ लाख ७७ हजार १२३ संक्रमित निको भइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार