logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

युवा संगठन,वुटवल उपमहानगरपालिकाकाे प्रथम भेला सम्पन्न


  • मुक्ति गैरे,काठमाडौं
  • आइतबार, बैशाख १२ २०७८

युवा संगठन नेपाल रुपन्देही जिल्ला अन्तरगत बुटवल उपमहानगरपालिकाको प्रथम भेला सम्पन्न भएको छ । अाज वुटवलमा सम्पन्न भेलाले क.नबिनको संयोजकत्वमा १५ सदस्यीय कमिटी निर्माण गरेको छ । उक्त कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी पाल्पा सेक्रेटरी तथा एकीकृत जनअाधार सम्बन्ध विस्तार अभियान टाेलि प्रभात लगायतका जिल्ला स्तरीय नेताहरू सहभागी रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार