kf]v/fsf] 9'+u]kf6gdf /x]sf] kf]v/f ljZjljBfnosf] s]Gb|Lo sfof{no . tl:a/ M bLks kl/of/÷sflGtk'/
पोखरा युनिभर्सिटीले छात्रवृत्तिको आवेदन खुलाए सँगै व्यवस्थापन,प्राविधिक,विज्ञान,ईन्जिनियरिङ लगायतका विद्यार्थी हरुले आवेदन दिए । उक्त आवेदन दिएपछि त्यसको नजिता भने अहिले सम्म निकाल्न सकेको छैन् ।
यूनिभर्सिटीले ९ गते पछि मेरिट लिस्ट निकाल्ने भनेता पनि अहिले सम्म ननिकाल्दा धेरै विद्यार्थीहरु अन्योलमा परेका छन् । अधिकांश विद्यार्थी कोठा लिएर पढ्न बसेका हुनाले कलेजले ढिला गरिदिंदा कतै लकडाउन भएर घर जान नपाइने होकी भनेर चिन्ता समेत व्यक्त गर्न थालेका छन् । एक विद्यार्थीले हामीले अन्याेलमा परियो यहाँ हामी खर्च खर्च उत्तिकै बढ्ने चिन्ता समेत गरेका छन् ।