नेपाल कम्युनिस्ट पार्टीकाे भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)सचेतना कार्यक्रम गुल्मीमा संचालन गरेको छ । काेभिड संक्रमणकाे दाेस्राे चरणमा विकसित भएको भरियट भाईरसले पुनः अाक्रान्त पार्न थालेको अवस्था अखिल(क्रान्तिकारी) गुल्मीले माक्र्स,सेटिटाईजर वितरण सहित स्वस्थ्य सावधानी अपनाउन जनतामा चेतनामूलक कार्यक्रमकाे अायाेजना सम्पन्न गरेको छ । उक्त अभियानमा ६०० माक्र्स पनि वितरण गरिएको अखिल(क्रान्तिकारी)का गुल्मी अध्यक्ष विकल्प खत्रीले बताउनु भएको छ । साथै साे सचेतना मुलक कार्यक्रममा सेटिनाईजर पनि प्रयाेग गर्न सिकाईएकाे छ ।