logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

धादिङमा हावाहुरी,असिना पानिद्दारा सयौं मेटिकटन बालि नष्ट


  • मुक्ति गैरे,काठमाडौं
  • बिहिबार, बैशाख १६ २०७८

धादिङको दक्षिणी भेग गजुरी गाउँ पालिका किराञ्चोक लगायतका जिल्लाका विभिन्न स्थानमा अहिले अपरान्ह अाएकाे हावाहुरी सङ्गै परेको असिना पानीले तरकारी र अन्न बाली नष्ट गरेको छ । अाज देशै भरि ठुलो मात्रामा अाधिहुरि अाउने संकेत पुर्वअनुमान महाशाखाले गरेको थियोे । लगत्तै अपरान्ह देशै भरि अाधिहुरि र असिना पानीको बर्षात सहित शुरु भयो जसले धादिङ जिल्लालाई पनि अछुतो राखेन् । जसका कारणले सयौं जनजिवन सहित सयौं मेटिकटन अन्नवालि र तरकारीकाे समेत क्षति पुर्याएकाे अनुमान गरिएको छ के कति क्षति भयो भन्ने बिषयमा थप विवरण अाउन बाकी रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार