logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

सामाजिक संजालमा भाइरल पूनम पाण्डे!बनाइन् नग्न अवस्थामा भिडियो ! हेर्नुहोस्


  • राजनीति
  • शुक्रबार, साउन ४ २०७५

आफ्नो बोल्ड लुक्सका कारण बलिउड अभिनेत्री पूनम पाण्डे चर्चामा आइरहन्छिन् । भिन्न-भिन्न संयम चर्चामा आउनको लागि नांगिन पनि पछि नहट्ने नायिकाको रुपमा उनले आफ्नो पहिचान बनाएकी छिन्। सामाजिक संजालमा धेरैनै सक्रिय रहेकी उनि समय-समयमा नग्न तस्विर साथै भिडियोका कारण विवादिक रहने गर्छिन्।

हिजो मात्रै पूनमले हालेको भिडियो अहिले सम्म लाखौ पटक हेरिसकिएको छ। उनले भिडियोमा नग्न रुपमा रहेर आफ्नो प्रेमीको सर्टबाट कसरि युवतीहरुको लागि हुने पहिरन तयार पर्ने तरिका देखाएकी छिन्। उनलाई “स्ट्रिप क्वीन अफ इन्डिया” भनेर पनि चिन्ने गरिन्छ। पूनमको इन्स्टाग्राममा १.६ मिलियन फलोवार्स रहेका छन्।

२०१२ सालमा किंगफिशर क्यालेण्डरमा आफ्नो ठाउँ बनाएसँगै उनको चर्चा चुलिन शुरु भएको थियो। सामाजिक संजालमा आफ्नो नग्न तस्विर साथै भिडियो शेयर गर्ने गरेकी उनि अहिले भने आफ्नो नग्न भिडियोको कारण चर्चामा रहेकी हुन्। भिडियो बनाउने क्रममा उनले आफ्नो प्रेमीको सर्ट प्रयोग गरेको देख्न सकिन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार