logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

प्रधानमन्त्रीकाे पक्षमा बालुवाटारबाट हस्ताक्षर सुरु, कतिले गरे अहिलेसम्म ?


  • राजनीति
  • बिहिबार, बैशाख २३ २०७८

नेकपा एमाले स्थायी कमिटी बैठक आकस्मिक रुपमा बस्यो । बैठकले केही महत्वपूर्ण निर्णयहरु गरेको छ । तर, एमाले प्रवक्ता प्रदीप ज्ञवालीले विश्वासको मत लिने र राष्ट्रिय सभाको निर्वाचन गर्ने विषयमा छलफल मात्र भएको दाबी गरे ।

बैठकका क्रममा प्रवक्ता ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीलाई हस्ताक्षरका लागि पेन दिएको देखिन्थ्यो । ओलीले पेन लिएर हस्ताक्षर गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार