राजनीति
नेकपा एमाले स्थायी कमिटी बैठक अहिले बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधवकुमार नेपालसहितका नेतालाई गरेको कारबाही फिर्ता लिने तयारी गरिएको छ ।