पिडाहरुमा रूमलिरहेका जनताकाे पिडामा हरेक दुख हरू लाई सजिलै सामा गर्छु हरेक बाँचाका साथ हरेक प्रर्खाल हरू जनयुद्ध कालदेखि भत्काउछु भन्ने ले जनयुद्ध सकियर एतिका बर्ष पार हुदा पनि मनकाे पर्खालत जनताकाे प्रर्खाल हरू त उस्तै छन ।सधै आफ्नाे सत्ता र कुर्सी जाेगाउन मा ब्यस्त भयाैँ कहिले ती अपूरा बाचाँ हरू पूरा गर्छाै तिमी हरू ले जन्तालाइ ती मिठा बाचा हरू कतै अपूरा भय जस्ताे लाग्दैन कम्रेड प्रचन्ड यहाँ हजाराै लडाइ सर्वाहारा बर्गकाे मुक्तिकाे लागि भन्दै ती दिन हरू मा भाषन गरेकाे कतै बिर्सिका त छैनाै हाेलानि ती हजाराै लडाइ हरू अन्धाधुन्धि लडाइ थिय लडाइ लड्ने अन्धा र अन्जान ब्यक्ति हरू थिय लडाइ मा न उनिहरू लाई क्रान्तिका थाहाँ थियाे थाहा थियाेत बन्दुक र बारक्षत बाेक्न मात्र थाहा थियाे कति जनालाइ त्यति बेल मन मा खुलदुलि लाग्थ्याे हामी किन कसका लागि केका लागि हरेक लडाइ ज्यानकाे बाजि राखेर लड्दै छाै बन्ने आफ्नाे आफ्नाे मनमा प्रश्न उठाउथेय तर लागेपनि तर फेरि त्यहि बन्दुक र बारू द बाेक्नै पर्ना वाध्यता पनि थियाे ।सासक त सत्ता काे निम्ति ती कलिला हात हरू ले कलम बाेक्ने बेलामा कलिला हातहरू ले बन्दुक बाेक्नुपर्ना थियाे तर त्याे १० बर्ष जनयुद्ध कसका र केका लागि थियाे भने देश र जनता काे लागि हैन त्याे लडाइ सासक र सत्ता काे लागि मात्र थियाे हजाराै ले ज्यान गुमाय हजाराै घाइते भय हजाराै ब्यपत्ता भय यी सबै सत्ताका लागि भय काेहि पटक पटक प्रधानमन्त्री भय भने काेहि मन्त्री भय तर ती ज्यान गुमाय का र घाइते ब्यपत्ता सबै काे आफ्नाे घरबार बिहिन भय कति ले आफ्नाे ज्यान गुमाय कतिले आफ्नाे बस्ने घर गुमाय कति बिडमबना छ है नेपालकाे राजनितिक कम्युनिस्ट काे खाेल आेडेर हरेक दिन म कम्युनिस्ट हु भन्दै हिन्ने कम्युनिस्ट लाई देखेर दुख लाग्छ कहिले राेडमा गयर बगबगाउँछन भने लहिले बालुवाटार र सिहँदरबार सम्म नै पुग्छन भष्टचार कसले गर्याे तेहि कम्युनिस्ट ले गर्याे भन्ने सुनिन्छ नेपाल मा एक छाक खान न पायर आफ्नाे घर परिवार छाेडेर खाडिमा पसिना बगाउनदै गरेकाे त्याे दाइलाइ साेध्नाेस त एक पटक पीडा कति छ भनेर प्रधानमन्त्री ज्यु।किन भाेट माग्नकाे लागि मात्र हेलिकप्टर चडेर हरेक नागरिक काे घर घरमा पुग्नु हुन्छ कहिले काहीँ जन्ता काे पीडा सुन्न जानाेस न कति पिडामा छन जन्ताहरू अनि थाहाँ पाउनु हुन्छ बालुवाटार बसेर त केही थाहाँ हिदैन हाेलानि हरेक नेपाली नागरिक हरेक दिन आफ्नाे परिवार छाेडेर हात मा पासपोर्ट काे हेर्नु हुन्छ भने जानाेस एरपाेट जानाेस हजुर का हजाराै जन्ता खाडिमा गयकाे देख्नु हुन्छ सधै मिटिङ्ग र सेटिङ्ग ले देश न चल्ला प्रधानमन्त्री ज्यु हरेक बिदेशि हरू काे पिडाले आखाँ भरि आँसु हुदाकाे पीडा हजुर लाइ पनि हुन सक्छ पक्कै यहाँ भ्रमन गय जस्ताै हैन हाेला यहाँ त श्रम र पसिना बेच्न गयकाे हाे ।एक पटक हजुर पनि जानाेस न प्रधानमन्त्री ज्यु हजुर पनि पसिना बगाउन खाडिमा ।यहाँ नेपाल लाई मात्र न भयर बिश्वब्यापी रूप मा फैलियकाे काेराेना भाइरस ले नेपाल लाई पनि तहस नहस बनायकाे अबस्ता छ। तर पनि मेराे देश जहाँ सुत्केरी ले उपचार नपाउदा र टाउकाे दुख्दा सिटामाेल नपायर हजाराै लाखाैले ज्यान गुमाउनु परेकाे छ तर यहाँ काेराेना महामारिकाे बेला तेहि काेराेना काे भ्याक्सिन मा पनि भष्टचाररि हरू भष्टचार गर्छन र प्रधानमन्त्री ले यति बेला कुर्सी जाेगाउन मा ब्यस्त र गुन्डा का नाइकेलाइ मन्त्री बनाउन मा ब्यस्त छन भने जनताले हस्पिटल सम्म पुग्नकाे लागि यम्बुलेन्स न पायर टिप्पर मा ज्यान सम्म गुमाउनु परेकाेछ हजाराै ले अक्सिजन न पायर ज्यान गुमाउन सम्म पुगेका छन उता प्रधानमन्त्री ले भने चुनाबकाे प्रचारप्रसार गर्दाे कहिले बालुवाटार त कहिले सितलनिवास त कहिले पाटिकार्यालय धाउन मा ब्यस्त छन ।ती सिटामाेल नपाउने जनताले कहिले काेराेना काे भ्याक्सिन पाउँछन् प्रधानमन्त्री ज्यु। हजुर स्वास्थ्य जाँच गर्ना बिदेश जानुहुन्छ भने जनताले एउटा सिटामाेल नपाउँने कस्ताे बिडम बना छ राष्ट्रपतिले कराेडाैकाे गाडि चढ्छिन हजुर एक पटक पछि फर्कर हेर्नाेस त हजुर हरूलइ यहाँ सम्म पुर्याउने काे भन्दा उपचार न पायर काेराेना बाट ज्यान गुमाउने जनता हुन भने एक पटक महसुस गर्नाेस त यहाँ यति सास्ति भाेग्दा पनि हजुर हरू किन कुर्सी र सत्ता काे लागि दाैडि राख्नु हुन्छ ती हस्पिटल का बेट हरू भरिभराउ बइसके कति जन्ता छटपटाइ रहेका छन बेट न पायर कति ले ज्यान गुमाइ सके एक पटक ती हस्पिटल मा गयर हेर्नाेसत ती सबै अक्सिजन र बेट न पायर छटपटाइ रहेका छन हजुर हरू लाई अलिकति माया पनि छैन प्रधानमन्त्री ज्यु। जनता अक्सिजन न पायर छटपटाइ रहेका छन नेता भने ६०/७०हजार पैशा तिरेर तिनतारे हाेटेलमा क्वारेन्टाइन मा बस्छन जनता मारा सरकार र भष्टचारि नेता यिनै हुन जनता भने अक्सिजन र हस्पिटल काे बेट न पायर दिन प्रतिदिन ज्यान गुमाइ रहेका छन नेत हरू भने एक पछि अर्काे गर्दाे रमिता देखाइ रहेका।छन यति बेला सबैले प्रधानमन्त्री लाई साधिने प्रश्न के जनता ले हक्सिजन नपायर ज्यान गुमाइ रहेका बेला के चुनाब हुन सक्छ भनेर प्रश्न गर्छन तेतिबेला यति मिठाे जबाफ अाउछकि हामी लाई कुर्सी र सत्ता बाहेक अरू ठुलाे केही हैन भन्नु हुन्छ के चुनाब लड्न सक्ने याे सरकार सँग काेराेना सँग लड्ने आड छैन भन्दा यति अच्चम लागेर आउछकि धेरै जनता काे मन मा लाग्ने अच्चम यहि छ कआेराेना सँग लड्न सक्ने बजेड छैन भन्छ सरकार तर पनि चुनाब बनाउछु भन्छ यता जनता ले महामारि भनदानी यक छाक खान न पायर ज्यान गुमाउलान भन्ने बेला सरकार का जिम्मेबवारि ब्यक्ति ले हामी ले हात झिकि सकिम जनता आफै सुरक्षित बस्नाेस भन्नु हुन्छ ।के याे राज्यकाे कर्तव्य हैन महामारि बाट जनता जाेगाउनु ।