logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

माधव समुहकाे बैठकमा २१ जना सांसदले उपस्थित


  • राजनीति
  • सोमबार, बैशाख २७ २०७८

नेकपा एमालेको माधव कुमार नेपाल पक्षको बैठकमा २१ सांसद उपस्थित भएका छन् । नेपाल पक्षको सिंहदरबारमा सुरु बैठकमा सो संख्यामा सांसदको उपस्थिति भएको हो । सो बैठकबाट सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् भने एमाले एकता सकिएको नेताहरुले प्रतिक्रिया दिएका छन् ।
बैठकमा सहभागी हुने सांसदहरु अधिकांश प्रत्यक्ष छन् भने केही समानुपातिक सांसद पनि छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार