logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

माओवादी संसदीय दलको बैठक बस्दै


  • राजनीति
  • सोमबार, बैशाख २७ २०७८

सरकार बाहिरको दल नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक अहिले केहीबेरमा बस्न लागेको छ ।

बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबार पुगिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामार्फत विश्वासको मत लिदै छन् । माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने घोषणा गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार