logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

राजिनामा दिन्नाै भन्दै बैठकबाट बाहिरिए माधव समुहका यी सांसद


  • राजनीति
  • सोमबार, बैशाख २७ २०७८

नेकपा एमालेको माधव कुमार नेपाल पक्षका दुई संसद बैठकको बीचमै बाहिरिएका छन् । बैठकमा राजीनामाको विषयमा छलफल र सोहीअनुसार निर्णय हुने भएपछि दुई सांसद असन्तुष्टि जनाउँदै बैठक बीचमै हिँडेका हुन् । ती सांसदमा​ पार्वतीकुमारी विशुन्खे र समिना खातुन रहेका छन् ।

बैठकबाट बाहिरिने क्रममा उनीहरुले बैठक सांसदबाट सामूहिक राजीनामा दिने निर्णय भएको प्रतिक्रिया दिँदै आफूहरुको त्यसमा असन्तुष्टि रहेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार