logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ओली नेपालसमुहका नेताबिच सिहंदरवारमा छलफल सुरु


  • राजनीति
  • सोमबार, बैशाख २७ २०७८

सिंहदरबारमा अहिले एमालेका दोस्रो तहका नेताहरुबीच छलफल भइरहेको छ ।

प्रधानमन्त्री ओलीसँगको छलफलपछि एमाले नेतासमेत रहेका अर्थमन्त्री विष्णु पौडेल अहिले सिंहदरबार आएका छन् ।

अहिले उनले माधवकुमार नेपाल समूहमा रहेका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टसँग छलफल गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार