logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

जनताकाे जनसेवामा जनसेवक झापा


  • मुक्ति गैरे,काठमाडौं
  • सोमबार, बैशाख २७ २०७८

नेपाल कम्युनिस्ट पार्टी,झापा पार्टीको दशाैं केन्द्रीय समितिकाे निर्यण अनुसार जनताको जनश्रमदानमा जुटेको छ । पार्टीको चार महिने अभियान अन्तर्गत जनसेवक निर्माण गरि जनसेवा मार्फत जनताको सेवामा लाग्न निर्देशन गरेको थियो । यसै शिलशिलामा काेभिड-१९ ले अाक्रान्त पारि देशमा सबै तिर बन्दाबन्दी रहेको अवस्थामा जनताको बिचमा रहेर जनताको गाेठ निर्माण गर्ने काम गरिरहेकाे छ । झापा जिल्ला पार्टीका सचीव प्रशान्तको नेतृत्वमा शिवसताशी नगरपालिका-११ का भिम बहादुर थापाकाे गाेठ निर्माणकाे काम भईरहेकाे जिल्ला कार्यलयले जनाएको छ । उक्त गाेठ निर्माण करिब एक हप्ता लाग्ने समेत बताउनुभएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार