logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

पार्टी नेताहरु घेराबन्दीमा भन्ने समाचार निराधार र प्रायोजित हल्ला हो : नेकपा


  • राजनीति
  • बुधबार, साउन ९ २०७५

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बिशेष कार्यक्रम भएको आशकामा अर्घाखाँची र प्युठानको सिमास्थलका जगंल क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको र नेताहरु घेराबन्दीमा परेको भन्ने समाचारमा कुनै पनि सत्यता नरहेको एउटा निराधार हल्ला मात्र भएको नेकपाका केन्द्रिय नेता असिनाले बताउनु भएको छ ।

बुधबार दिउँसो अनलाइन मिडियाहरुले नेकपाका शिर्ष नेता जङ्गलमा घेराबन्दीमा शिर्षकमा लेखिएका समाचारमा कुनै सत्यता नरहेको र अतिरन्जित र प्रायोजित समाचार सम्प्रेषण गरेर पत्रकारीताको मर्यादा भन्दा बाहिर नजान चेतावनी समेत दिनुभएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार