logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

नेकपाका नेता बास्तोलालाई कोरोना संक्रमण


  • राजनीति
  • मंगलबार, जेष्ठ ४ २०७८

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कंचन’ लाई कोरोना संक्रमण भएको छ ।

उहाँको फेसबुक स्टाटस अनुसार परिवारका अन्य सदस्यलाई पनि कोरोना संक्रमण भएको जानकारी दिएको छ ।

परिवारका सबै सदस्यलाई कोरोना संक्रमण देखीएको भएता पनि स्वास्थ्य अवस्था भने सामन्य रहेको उनले सामाजिक सन्जाल मार्फत जानकारी दिएकाछन । साथै पछिल्लो केही दिनदेखि आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकालाइ विशेष सावधानी अप्नाउन आग्रह समेत गरेकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार