logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

सकियाे एमाले स्थायी कमिटी बैठक, हेर्नुस् निर्णय


  • राजनीति
  • बिहिबार, जेष्ठ ६ २०७८

नेकपा एमाले स्थायी कमिटी बैठक सकिएको छ । केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठक सकिएको हो ।

बैठकले राष्ट्रिय सभा उमेदवार रहेका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई मतदान नगर्ने पार्टीकै नेताहरुप्रति भर्त्सना
गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ्यको पछिल्लो अवस्थालगायतका विषयमा जानकारी गराएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार