logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

ब्रेकिङ्ग…१२ बजे प्रधानमन्त्रीबाट राजिनामा दिदै ओली


  • राजनीति
  • शुक्रबार, जेष्ठ ७ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मध्यान्ह पत्रकार सम्मेलनको आयोजना गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार मध्यान्ह साढे १२ बजे प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्न लागेको हुन् ।

नयाँ सरकार गठनको दलहरुलाई सकस, महन्थ ठाकुरले भने– देशलाई हामी निकास दिन्छौँनयाँ सरकार गठनको दलहरुलाई सकस, महन्थ ठाकुरले भने– देशलाई हामी निकास दिन्छौँ

प्रधानमन्त्री पदमुक्त नहुँदै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना भइरहेका बेला गर्न लागिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले राजीनामाको घोषणा गर्ने अनुमान गरिएको छ ।

तर, के प्रयोजनका लागि पत्रकार सम्मेलन गर्न लागिएको भन्ने खुलाइएको छैन । तर, धेरैले प्रधानमन्त्री ओलीले राजीनामाको घोषणा गरेर नयाँ सरकार गठन प्रक्रियालाई वैधानिकता प्रदान गर्न खोजेको अनुमान लगाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार