logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कक्षा १२ को नतिजा आज (बिहीबार) सार्वजनिक


  • राजनीति
  • बिहिबार, साउन १७ २०७५

भक्तपुर – राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा आज (बिहीबार) सार्वजनिक गर्ने भएको छ ।

बिहान ९ बजेदेखि नतिजा प्रकाशनका लागि बैठक बसिरहेको छ । बैठक सकिएपछि नतिजा प्रकाशित गरिने बोर्डले जनाएको छ ।

नतिजा प्रकाशनको लागि सबै तयारी पूरा भएको पनि बोर्डले जानकारी दिएके छ ।

यस पटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गर्न लागिएको छ ।

यो वर्ष परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार