logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेकपाका केन्द्रीय नेता आदाज गिरफ्तार


  • राजनीति
  • बुधबार, साउन २३ २०७५

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आजाद केसीलाई प्रहरीले गिरफ्तार गरेको नेकपाले जनाएको छ । तर उनलाइ कहाँ कस्तो अवस्थामा राखिएको छ भन्ने कुरा अहिले सम्म नखुलेको समेत बताइएको छ ।

हिजो दिउसो गिरफ्तार गरेको सुचना आएको भएता पनि कहाँ कस्तो अवस्थामा  राखिएको केही नबताउनु मानव अधिकारको ठाडो उल्लंघन भएको नेकपाको भनाइ रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार