logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

बेलायती प्रधानमन्त्रीले गरे आफुभन्दा २३ बर्ष कान्छी प्रेमिकासंग बिहे


  • राजनीति
  • आइतबार, जेष्ठ १६ २०७८

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नी प्रेमिका क्यारी सिमोन्डसँग विवाह गरेका छन् ।

प्रधानमन्त्री जोनसनले वेष्टमिनिस्टर क्याथेड्रलमा एक गोप्य समारोहकाबीच विवाह गरेका हुन् । प्रधानमन्त्री जोनसनको विवाहमा निकट मित्रहरु र परिवारका सदस्यहरु मात्रै उपस्थित भएको अन्र्तराष्ट्रिय सञ्चार माध्ययहरुले उल्लेख गरेका छन् ।

५६ वर्षीय प्रधानमन्त्री जोनसनले ३३ वर्षीया प्रेमिका सिमोन्डसँग विवाह गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार