logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

आज ७५ जनाको मृत्यु ६८१५ संक्रमित


  • राजनीति
  • बिहिबार, जेष्ठ २० २०७८

देशभर ६,८२५ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा २१७७३ जनामा गरिएको परीक्षणमा ६,८२५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७५ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमित मुक्त हुनेको दर बढ्दै गएको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमण मुक्त हुने दर ८१ प्रतिशत पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार