logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सकियाे मन्त्रिपरिषद बैठक


  • राजनीति
  • बिहिबार, जेष्ठ २० २०७८

सरकारले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि हुने आक्रमणका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत कडा कानुन बनाउने भएको छ । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो सम्बन्धि अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार अस्पताल र चिकित्सकमाथि हुने आक्रमण रोक्न त्यस्तो अध्यादेश ल्याउनु परेको हो । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सो अध्यादेश ल्याउने निर्णय भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार